You are viewing the translated version of यसै ऐन बमोजिम हुने.

Section 21
यसै ऐन बमोजिम हुने
प्रचलित कानूनमा जुनसुकै कुरा लेखिएको भए तापनि यस ऐनमा लेखिएको विषयमा यसै ऐन बमोजिम हुनेछ र अन्य विषयमा प्रचलित नेपाल कानून बमोजिम हुनेछ।